हालकाे सुचना

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको स्थापना २०५२ सालमा भएको हो । यस कार्यालय मध्यविन्दु नगरपालिका वडा नं. १० अरुणखोलामा अवस्थित छ । यस कार्यालयले गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहतमा रही कार्य सञ्चालन गर्दछ । नेपालको मौलिक उपचार विधि आयुर्वेद चिकित्सा पद्दतिको माध्यम वाट स्वास्थ्य प्रवर्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक सेवाहरु प्रवाह गरी नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दछ ।

उद्देश्यहरुः 

  • नागरिकहरुलाई आधारभूत आयुर्वेद चिकित्सा सेवा निःशुल्क रुपमा प्रदान गर्ने,
  • विरामीको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण गर्ने,
  • स्वास्थ्य प्रवर्धन सम्वन्धि कार्य गर्ने,
  • जडिबुटीको प्रयोग, संरक्षण र प्रवर्धन गर्ने ।

कार्यालयका जिम्मेवारीहरुः

  • स्थानीय सरकार र आयुर्वेद औषधालय वीच समन्वय गर्ने ।
  • प्रदेश सरकार अन्तर्गत स्वास्थ्य निर्देशनालय मातहतको कार्यालयको रुपमा  रही प्रदेश र स्थानीय तहसँग समन्वय, सहजीकरण, सहयोग एवं तोकिए  बमोजिम प्रदेश निर्देशन कार्यान्वयन गर्ने ।

कार्यालय प्रमुख

डा सुजाता शर्मा

कार्यालय प्रमुख

आयुर्वेद चिकित्सक


९८५७०५५१४८
           Sujata.ayur03@gmail.com

सूचना अधिकारी

गोकुल पराजुली

सूचना अधिकारी

वरिष्ठ अधिकृत कविराज (सातौं अधिकृत)


9847435360
           gokul145.gp@gmail.com

slider

slider

slider

slider

slider

slider

slider

महत्त्वपूर्ण स्वास्थ्य दिवसहरू

कार्तिक कृष्ण त्रयोदशी

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती

माघ १

राष्ट्रिय योग दिवस

०७ अप्रिल

विश्व स्वास्थ्य दिवस

जून २१

अन्तराष्ट्रिय योग दिवस

१-७ अगस्त

विश्व स्तनपान सप्ताह

स्वास्थ्य भिडियाे

ग्यालरी

All rights reserved by जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

Shares