२०८१ चैत्र २० गते , बुधबार dahcnp1980@gmail.com 078-555147
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक स्वास्थ्य निर्देशनालय प्रदेश आयुर्वेद चिकित्सालय, नवलपरासी (ब.सु.पू.) अरुणखोला, नेपाल
डा. सुजाता शर्मा कार्यालय प्रमुख आयुर्वेद चिकित्सक ९८५७०५५१४८ sujata.ayur03@gmail.com
view details
गोकुल पराजुली सूचना अधिकारी वरिष्ठ अधिकृत कविराज (सातौं अधिकृत) 9847435360 gokul145.gp@gmail.com
view details
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको स्थापना २०५२ सालमा भएको हो । यस कार्यालय मध्यविन्दु नगरपालिका वडा नं. १० अरुणखोलामा अवस्थित छ । यस कार्यालयले गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहतमा रही कार्य सञ्चालन गर्दछ । नेपालको मौलिक उपचार विधि आयुर्वेद चिकित्सा पद्दतिको माध्यम वाट स्वास्थ्य प्रवर्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक सेवाहरु प्रवाह गरी नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दछ ।

उद्देश्यहरुः 

  • नागरिकहरुलाई आधारभूत आयुर्वेद चिकित्सा सेवा निःशुल्क रुपमा प्रदान गर्ने,
  • विरामीको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण गर्ने,
  • स्वास्थ्य प्रवर्धन सम्वन्धि कार्य गर्ने,
  • जडिबुटीको प्रयोग, संरक्षण र प्रवर्धन गर्ने ।

कार्यालयका जिम्मेवारीहरुः

  • स्थानीय सरकार र आयुर्वेद औषधालय वीच समन्वय गर्ने ।
  • प्रदेश सरकार अन्तर्गत स्वास्थ्य निर्देशनालय मातहतको कार्यालयको रुपमा  रही प्रदेश र स्थानीय तहसँग समन्वय, सहजीकरण, सहयोग एवं तोकिए  बमोजिम प्रदेश निर्देशन कार्यान्वयन गर्ने ।
 
readmore
भिडियो
 सूचना/समाचार
 नवलपुर जडिबुटीहरु
 वार्षिक प्रतिवेदन
 ऐनहरू
  • सूचना तथा समाचार
    प्रकाशित मिति :

    २०८१ माघ २९ गते , मंगलबार

    View
  • प्रेस विमोचन
    प्रकाशित मिति :

    २०८१ माघ २९ गते , मंगलबार

    View
  • कार्यक्रमहरू
    प्रकाशित मिति :

    २०८१ माघ २९ गते , मंगलबार

    View
  • पदोन्नति
    प्रकाशित मिति :

    २०८१ माघ २९ गते , मंगलबार

    View
  • बोलपत्र स्विकृतिको आशयको सूचन
    प्रकाशित मिति :

    २०८१ माघ २९ गते , मंगलबार

    View
  • Invitation for Bids 2081/08/09
    प्रकाशित मिति :

    २०८१ माघ २९ गते , मंगलबार

    View
  • View
  • वार्षिक प्रतिवेदन २०८०/८१
    प्रकाशित मिति :

    २०८१ माघ २९ गते , मंगलबार

    View
  • View
  • मौजुदा सुचीमा सुचिकृत हुने सम्बन्धी सूचना
    प्रकाशित मिति :

    २०८१ माघ २९ गते , मंगलबार

    View
  • द्रुत लिङ्क

    नागरिक वडा पत्र

    नागरिक आरोग्य सेवा केन्द्र

    स्रोतहरू

    संस्था परिचय

    हाम्रो स्थान

    कार्यालय समय

    आईतवार - विहिबार


    विहान १०:०० देखि ५:०० सम्म


    शुक्रवार 


    विहान १०:०० देखि ३:०० सम्म


    सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहने छ


    हाम्रो ग्यालरी